निम्न माध्यमिक तहका सफल उम्मेदवारहरुलाई नियुक्ति पत्र बुझ्न आउनका लागि जारी गरिएको सूचना

कास्की जिल्लामा स्थायी नियुक्तिका लागि सिफारिस हुनु भएका निम्न माध्यमिक तहका सफल उम्मेदवारहरुलाई नियुक्ति पत्र बुझ्न आउनका लागि जारी गरिएको सूचना अध्ययन गरी सोही बमोजिम यस इकाइमा सम्पर्क गर्नुहुन ।

Additional Documents
S.N Title View Download
1 स्थानीय तह छनौट सूचना View item
2 स्थानीय तह छनौट फाराम View item